अन्तरास्ट्रिय

फाइदामा बार्सिलोना र युभेन्ट्स

युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति अन्तिम आठ पहिलो लेगका खेलपछि बार्सिलोना र युभेन्ट्स फाइदामा रहे । बार्सिलोनाले ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइेटडलाई १-० ले हरायो ।

लिभरपुल र टोटनहमलाई अग्रता प्राप्त

लिभरपुलले युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लिगमा मंगलबार राति एफसी पोर्टोलाई २-० ले हरायो । यस्तै टोटनहमले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्‍यो ।

हक्की

पारिवारिक हक्की

राष्ट्रिय खेलकुदमा हक्कीको प्रतिस्पर्धा बुधबारदेखि सुरु भएको छ । यो खेलमा यी चार दाजुभाई मात्र होइन अन्य खेलाडीहरू पनि दाजुभाइ, दिदीबहिनीदेखि जुम्ल्याहसमेत सहभागी छन् । पुलिस क्लबका तर्फबाट जुम्ल्याह दाजुभाइ प्रकाश र प्रवेश खनियाले भाग लिएका छन् । लमजुङका उनीहरू ६ वर्षदेखि एकसाथ खेल खेल्दै आएका हुन् । प्रकाश प्रवेशभन्दा ५ मिनेटले जेठा हुन् ।

ग्यालरी

अन्य