सन्दीप नहुदाँ दिल्ली को हार

order antabuse online नयाँ दिल्ली — चेन्नाइ सुपर किङ्सले मंगलबार राति इन्डियन प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्‍यो र सुरुआती अंक तालिकाका शीर्ष स्थानमा रह्यो ।

चेन्नाइले फिरोज साह कोट्ला मैदानमा भएको खेलमा दिल्ली क्यापिटल्सलाई छ विकेटले हरायो। पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवनको ५१ रनको मद्दतले ६ विकेट गुमाएर १ सय ४७ रन बनायो।

जवामा चेन्नाइले दुई बल बाँकी छँदै ४ विकेटमा १ सय ५० रन बनाउन सफल रह्यो। त्यसमा म्यान अफ द म्याच सेन वाट्सनले ४४ रन बनाए।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *