डीपीएल अपडेट : लिगको अन्तिम खेल काठमाडौं र अत्तरियाबीच हुँदै

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)-३ क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेल विराटनगर किंग्स र सीवाइसी अत्तरियाबीच हुँदै छ । मंगलबार मध्यान्ह काठमाडौं गोल्डेन्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ । 

काठमाडौंले खेलेको ४ खेलमा ३ मा जित र एक खेल वर्षाले रद्दभएपछि अंक बाँड्न पुगकेो थियो। यस्तै अत्तरियाले पनि ३ खेलमा जित हात पारेको छ भने १ खेल हारेको छ।काठमाडौंको ७ अंक छ भने अत्तरियाको ६ अंक छ। 

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *