यस्तो रह्यो रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेडबीचको खेल

रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो दिनको दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्सले महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरेको छ । ११२ रनको विजय लक्ष्य लिएर आएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ १०९ रन मात्रै बनाउन सक्यो ।

प्रकाशित : माघ २८, २०७५ १८:५८

स्रोत : कान्तिपुर

Share on FacebookShare on TwitterShare via Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *