रूस्लान धनगढी प्रमियर लिग (डीपीएल) को तेस्रो संस्करणको दोस्रो दिनको दोस्रो खेल विराटनगर किंग्स र रूपन्देही च्यालेन्जर्सबीच हुँदैछ । विराटनगरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

डीपीएल थ्रीमा रुपन्देहीको यो दोस्रो खेल हो भने विराटनगरको पहिलो खेल हो। रूपन्देहीले महेन्द्रनगर युनाइटेडलाई २ रनले हराएको थियो।
स्रोत : कान्तिपुर