तस्बिरमा हेरौं काठमाडौं र धनगढीको खेल

blog link रुस्लान धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको पहिलो दिनको पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच भएको छ । सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले धनगढीलाई ४ विकेटलेे पराजित गर्‍यो ।

प्रकाशित : माघ २८, २०७५ १८:५०

टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३२ रन बनायो । जवाफी ब्याटिङमा आएको काठमाडौंले १ बल बाँकी हुँदा लक्ष्य भेट्टायो । र, डीपीएलमा जितको सुरुआत गर्‍यो ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *