बार्सिलोना बराबरीमा रोकियो

म्याड्रिड — लियोनल मेसी र लुइस स्वारेजले बार्सिलोनालाई उत्कृष्ट पुनर्आगमनका लागि सहयोग गरेपछि स्पेनी ला लिगामा उसले भिल्लारियललाई रोमाञ्चक ४–४ को बराबरीमा रोकेको छ ।यो जितले एटलेटिको म्याड्रिडको उपाधि होड कमजोर भएको छ । अबको शनिबार बार्सिलोनाले एटलेटिकोको घरमा आथित्य गर्नेछ ।

एटलेटिकोले अर्को खेलमा गिरोनालाई २–० ले हरायो । बार्सिलोना भने खेलले ९० मिनेट छु“दासम्म ४–२ ले पछाडि थियो । तर मेसीले ९० र स्वारेजले ९३ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रोमा रहेको एटलेटिकोबीच ८ अंकको अन्तर रहेको छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *